नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व अध्यक्ष लक्ष्मी गौतमलाई नगर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । फिदिम नगरपालीकाले हरेक बर्ष प्रदान गर्ने पुरस्कारबाट दशौँ नगरसभा उद्घाटन समारोहमा गौतम पुरस्कृत भएका हुन् ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सिफारीसमा गौतमलाई पुरस्कार प्रदान गरिएको हो । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सासद बसन्तकुमार नेम्बाङले कदरपत्र सहित १० हजार रुपैँयाको पुरस्कार रासि गौतमलाई हस्तान्तरण गरे । नगरपालीकाको विकासमा पत्रकारिताको माध्यमबाट सहयोग पु¥याउने पत्रकारलाई हरेक बर्ष यो पुरस्कार प्रदान हुदैँ आएको छ ।
नगरविकास पत्रकारिता पुरस्कार
नगरविकास पत्रकारिता पुरस्कार
