पाँचथर– नेपाल पत्रकार महासंघ पाँचथर शाखाले शाखाका सदस्यहरुको दुर्घटना विमा गरेको छ । ५ लाख रुपैँया बराबरको दुर्घटना बिमा शाखाले गरेको हो । शाखाले अघिल्लो बर्षपनि दुर्घटना विमा गरेको थियो ।
दुर्घटनामा परे उपचार खर्चसमेत प्राप्त गर्ने गरि नेको इन्सोरेन्स कम्पनीमा विमा गरीएको हो । विमाको पोलेशी नेको इन्सोरेन्सका प्रतिनिधि सुजन पुरीले हस्तान्तरण गरेका थिए ।
२०७९ सालको सदस्यता नविकरण गर्नेहरुको विमा गरिएको हो । ६९ जनाको दुर्घटना विमा भएको छ ।
पाँचथरका पत्रकारको दुर्घटना विमा
पाँचथरका पत्रकारको दुर्घटना विमा
तपाईको प्रतिक्रिया
