६७ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नेपाल पत्रकार महासंघ पाँचथर शाखालाई सम्मान गरेको छ । महासंघ मार्फत पाँचथरका पत्रकारलाई सम्मान गरेको हो । तस्विर ः कृष्ण ओझा