नेपाल पत्रकार महासंघ पाँचथर शाखाका प्रदेश पार्षद तथा पाँचथर एफएमका अध्यक्ष कविन्द्र शेर्मा (कालिबहादुर) घाटीको क्यान्सर भई उपचार गराउँदै हुनुहुन्छ । उहाँको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन् अनुरोध छ । सहयोग गर्नेहरुको नाम क्रमशः राखिने छ ।
शेर्माको स्वास्थ्य लाभाको कामना सहित सहयोग लागि अपिल गर्दछौँ ।
कविन्द्र शेर्माको उपचारका लागि सहयोगको अपिल
कविन्द्र शेर्माको उपचारका लागि सहयोगको अपिल
