नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आपतकालीन राहत कोषमा जन सेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले पाँच हजार रुपैँया जम्मा गरिदिनु भएको छ । समाजले आयोजना गर्न लागेको स्वास्थ्य सिविरको पत्रकार सम्मेलनमा उक्त रकम शाखा अध्यक्ष गिरिराज बाँस्कोटालाई हस्तान्तरण गर्नु भएको थियो । शाखाले उक्त कोषमा रकम वृद्धि गर्नका लागि सहयोगको आव्हान यस अघिनै गरेको थियो ।
आपतकालीन राहत कोषमा राजेन्द्र अधिकारीको सहयोग
आपतकालीन राहत कोषमा राजेन्द्र अधिकारीको सहयोग
