विषय ः तालिममा सहभागि हुने बारेको सूचना ।
प्रस्तुत विषयमा बिषयमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले २०७८ फाल्गुन २३, २४ र २५ गते खोजमुलक पत्रकारिता तालिम आयोजना गर्न लागेको हुँदा उक्त तालिममा सहभागि हुन इच्छुक पत्रकारहरुले नाम टिपाउनु हुन अनुरोध छ । तालिममा सहभागी हुन इच्छुक पत्रकारहरुले २०७८ फाल्गुन १८ गतेसम्ममा निम्न व्यक्तिलाई सम्पर्क गरेर वा शाखाको कार्यालयमा कार्यालय समयमा नाम टिपाउन सक्नु हुने छ ।
सम्पर्क व्यक्ति ः
रामचन्द्र तामाङ (सचिव), मो. ९८४२७७९०२३
सरोज शर्मा (कोषाध्यक्ष), मो. ९८५२६८४०१५
कार्यालय सम्पर्क न. ०२४५२२४८८
उक्त तालिमको प्रशिक्षक खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल हुनुहुन्छ ।
नोट ः तालिम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । छनौट परेका सहभागीलाई खवर गरिने छ ।
…………
गिरिराज बाँस्कोटा
अध्यक्ष