मिति ः २०७८÷११÷३०
विषय ः फोटो पत्रकारिता तालिम सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा २०७८ चैत ११, १२ र १३ गते फोटो पत्रकारिता तालिम आयोजना गर्न लागिएको हुँदा सहभागि हुन इच्छुक पत्रकारहरुलाई नाम टिपाउनु हुन अनुरोध छ । इच्छुक पत्रकारहरुले २०७८ चैत ८ गते भित्र निम्न व्यक्ति वा कार्यालयमा सम्पर्क गरी नाम टिपाउन सक्नु हुने छ । छनौट भएका सहभागीलाई खवर गरिनेछ ।
सम्पर्क व्यक्ति ः
रामचन्द्र तामाङ (सचिव)ः ९८४२७७९०२३
सरोज शर्मा (कोषाध्यक्ष) ः९८५२६८४०१५
उक्त तालिमको प्रशिक्षक बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की हुनुहुन्छ ।
(तालिम विहान १०ः३० देखि ५ बजेसम्म सञ्चालन हुनेछ । तालिमको पुरै अवधि समय दिन सक्नेलेमात्र नाम टिपाउनु होला ।)
…………
गिरिराज बाँस्कोटा
अध्यक्ष
