पाँचथरको याङनामको याङनाम निवासी (हाल दक्षिण् कोरीयामा रहेका) गणेश हाङसेमले आफ्नो जन्म दिनको अवसरमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आपतकालिन राहत कोषमा रु १० हजार रुपैँया जम्मा गरीदिनु भएको छ । हाङसेमलाई जन्मदिनको शुभकामना सहित हार्दिक धन्यवाद ।
शाखाकापत्रकारका हितका लागि स्थापित उक्त कोषमा सहयोग गर्नका लागि अपिल गर्दछौँ ।