पाँचथरको फाल्गुनन्द गाँउपालीकाका जनप्रतिनिधिसँग पाँचथरका पत्रकारहरुले अन्तक्र्रिया गरेका छन् । गाँउपालीकाको कार्यालयमा भएको अन्तक्र्रियामा गाँउपालीकाका समस्या, स्थानीय सञ्चारमाध्यमलाई गाँउपालीकाले गर्ने सहयोग लागयतका विषयमा छलफल भएको थियो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजना भएको उक्त कार्यक्रमसँगै फाल्गुनन्द गाँउपालीकाका विभिन्न क्षेत्रमा सामुहिक रिर्पोटिङ भएको थियो ।
सामुहिक रिपाेर्टिङ तथा अन्तरक्रिया
सामुहिक रिपाेर्टिङ तथा अन्तरक्रिया

तपाईको प्रतिक्रिया