घाँटिको क्यान्सर भई स्वास्थ्य उपचार गराईरहुन भएका नेपाल पत्रकार महासंघ पाँचथर शाखाका प्रदेश पार्षद तथा पाँचथर एफएमका अध्यक्ष कविन्द्र शेर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । शेर्माको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने कार्य नेपाल पत्रकार महासंघ पाँचथर शाखा मार्फत सुरु भएको छ । मंगलबारदेखि महासंघको खाता रकम जम्मा गर्न आव्हान गरीरहेका छौँ ।
संस्थागत रुपमा सहयोग गर्ने गरि रकम संकलन गर्दै छौँ । लामो समय पत्रकारिताका माध्यमबाट समाज सेवामा लागेका शेर्माको जीवन बचाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम जारी रहेको छ । सहयोग गर्ने महानुभावहरुलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखा धन्यवाद ज्ञापन गर्दछ । यहाँहरुले नेपाल पत्रकार महासंघ पाँचथर शाखाको निम्न खातामा रकम जम्मा गर्न सक्नु हुनेछ । रकम जम्मा गरेकाे भाैचर हामीलाई म्यासेजमा पठाईदिनुहाेला ।
BANK DETAILS : PRABHU BANK PHIDIM BRANCH NAME : NEPAL PATRAKAR MAHASANG ACC NO. 125015075950001
१,नेपाल पत्रकार महासंघ पाँचथर शाखा रु.१५,०००
२,नेपाल प्रेस युनियन, पाँचथर रु.१०,०००
३,माननिय मैया श्रेष्ठ लावती रु. ५,०००
४,सुनिल÷सुजता वान्तवा, फालेलुङ–६ रु. ३,३३३
५,लक्ष्मी ढुंगाना, सहायक क्याम्पस प्रुमख– पाँचथर बहुमुखि क्याम्पस रु. २,०००
६,युवेन जवेगु (सञ्चारकर्मी) रु. १,०००
७,युगमणी सवेहाङ, प्रमुख शिक्षा विकास इकाइ पाँचथर रु. ३,५००
८,हरिराज आङदेम्बे, पूर्व सचिव नेपाली कांग्रेस पाँचथर रु. १,५००
९,रोहित राई, रवि पाँचथर रु. २,२२२
१०,बिमला हाङसरुम्वा प्राेपाइटर,अःजिमा हाेटल फिदिम रु. ७,०००
११,प्रविन बाँस्काेटा कर्मचारी प्रभु बैंक फिदिम रु. १,०००
१२,दिपेश पराजुली फिदिम रु. १,०००
१३,रमेश गुरुङ फिदिम ७ हाल दक्षिण काेरिया रु.२,०००
१४,कृष्ण दुलाल (सञ्चारकर्मी) फिदिम रु.१,५००
१५,जितेन्द्र भण्डारी अध्यक्ष दीब्यवाणी एफ.एम पाँचथर रु.२,२२२
१६,अरुण भण्डारी फिदिम ५ चाेकमागु,हाल दक्षिण काेरिया रु.१६,६६६

