घाँटिको क्यान्सर भई स्वास्थ्य उपचार गराईरहुन भएका नेपाल पत्रकार महासंघ पाँचथर शाखाका प्रदेश पार्षद तथा पाँचथर एफएमका अध्यक्ष कविन्द्र शेर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । शेर्माको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने कार्य नेपाल पत्रकार महासंघ पाँचथर शाखा मार्फत सुरु भएको छ । मंगलबारदेखि महासंघको खाता रकम जम्मा गर्न आव्हान गरीरहेका छौँ ।
संस्थागत रुपमा सहयोग गर्ने गरि रकम संकलन गर्दै छौँ । लामो समय पत्रकारिताका माध्यमबाट समाज सेवामा लागेका शेर्माको जीवन बचाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम जारी रहेको छ । सहयोग गर्ने महानुभावहरुलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखा धन्यवाद ज्ञापन गर्दछ । यहाँहरुले नेपाल पत्रकार महासंघ पाँचथर शाखाको निम्न खातामा रकम जम्मा गर्न सक्नु हुनेछ । रकम जम्मा गरेकाे भाैचर हामीलाई म्यासेजमा पठाईदिनुहाेला ।
BANK DETAILS : PRABHU BANK PHIDIM BRANCH NAME : NEPAL PATRAKAR MAHASANG ACC NO. 125015075950001
१,नेपाल पत्रकार महासंघ पाँचथर शाखा रु.१५,०००
२,नेपाल प्रेस युनियन, पाँचथर रु.१०,०००
३,माननिय मैया श्रेष्ठ लावती रु. ५,०००
४,सुनिल÷सुजता वान्तवा, फालेलुङ–६ रु. ३,३३३
५,लक्ष्मी ढुंगाना, सहायक क्याम्पस प्रुमख– पाँचथर बहुमुखि क्याम्पस रु. २,०००
६,युवेन जवेगु (सञ्चारकर्मी) रु. १,०००
७,युगमणी सवेहाङ, प्रमुख शिक्षा विकास इकाइ पाँचथर रु. ३,५००
८,हरिराज आङदेम्बे, पूर्व सचिव नेपाली कांग्रेस पाँचथर रु. १,५००
९,रोहित राई, रवि पाँचथर रु. २,२२२
१०,बिमला हाङसरुम्वा प्राेपाइटर,अःजिमा हाेटल फिदिम रु. ७,०००
११,प्रविन बाँस्काेटा कर्मचारी प्रभु बैंक फिदिम रु. १,०००
१२,दिपेश पराजुली फिदिम रु. १,०००
१३,रमेश गुरुङ फिदिम ७ हाल दक्षिण काेरिया रु.२,०००
१४,कृष्ण दुलाल (सञ्चारकर्मी) फिदिम रु.१,५००
१५,जितेन्द्र भण्डारी अध्यक्ष दीब्यवाणी एफ.एम पाँचथर रु.२,२२२
१६,अरुण भण्डारी फिदिम ५ चाेकमागु,हाल दक्षिण काेरिया रु.१६,६६६
१७,नवराज घिमिरे अध्यक्ष उधोग बाणिज्य संघ पाँचथर रु।३,१००
– १८,सुन्दर थोक्लिहाङ,नेपाली कांग्रेस पाँचथर९क० क्षेत्रिय सह(सचिव रु।२,२२२
– १९,शुक्र तामाङ अमरपूर पाँचथर,हाल म।ले।प काठमाण्डौँ रु।१,५००
– २०,भूवन जवेगू याङनाम रु।१,०००
– २१,तेज बहादुर तुम्वापो, प्रमुख स्वास्थ्य कार्यालय पाँचथर, रु २,५००
– २२,नेपाल पत्रकार महासंघ इलाम शाखा रु।६,१००
– २३,ताराहाङ तावा, महाधिवेसन प्रतिनीधि नेपाली काग्रेस पाँचथर( रु। २०००
– २४,सुमन लामा अध्यक्ष तरुण दल पाँचथर रु १,०००
– २५,नविन मिश्र प्रो।ग्राफिका फिदिम रु १,१००
– २६,राजेन्द्र पौडयाल सप्तकोशी ज्च् बिर्तामोड रु २,५००
– २७, कृष्ण ओझा पूर्व सभापति पत्रकार महासंघ पाँचथर रू १,०५० ।
– २८,भिमकुमार बाँस्कोटा केन्द्रिय सदस्य नेपाल प्रेस युनियन रू २,५००।
– २९,नरेन्द्रकुमार केरुङ निवर्तमान सभापति नेपाली कांग्रेस पाँचथर फिदिम रू। ५०००
३०, खगेन गुरूङ , लेखापाल अलैचि परियोजना कार्यान्वयन कार्यालय ताप्लेजुङताप्लेजुङ रू १,१११।
३१, शलिना श्रेष्ठ, जनस्वस्थ्य अधिकृत, स्वास्थ्य कार्यालय पाँचथर–१०००
३२,लवरेज शाहा जनस्वस्थ्य अधिकृत, स्वास्थ्य कार्यालय पाँचथर–१०००
३३,राजिव मिश्र परिवार नियोजन अधिकृत, स्वास्थ्य कार्यालय पाँचथर–१०००
३४,रमा पाण्डे चौधरी, ल्याब टेक्निसियन निरिक्षक स्वास्थ्य कार्यालय पाँचथर–१०००
३५, कुल बहादुर थापा स्वास्थ्य कार्यालय पाँचथर–१०००
३६, युद्ध बहादुर बोहोरा कार्यसमिति सदस्य पत्रकार महासंघ पाँचथर– १५००

